कपिलवस्तु: कपिलवस्तुको बुद्धभुमि नगरपालिका-९, इमिलियामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल स्वयंसेवी रक्तादाता समाजको रुपन्देहीको आयोजना र ग्लोबल डेरी प्रालि कपिलवस्तुको विशेष सहयोगमा शनिबार भएकाे रक्तदान कार्यक्रममा ३० भन्दा बढी व्यक्तिले रक्तदान गरेकाे पिन्टु राम थारुले जानकारी दिए । रक्तदान कार्यक्रमलाई सम्बाेधन गर्दै ग्लोबल डेरि प्रा.लि.अध्यक्ष थानेशवर न्यौपानेले बढ्दो…