स्थानिय सरकार सबलिकरण अन्र्तगत पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको मध्यमकालिन खर्च सरंचना, तर्जुमा अभिमुखीकरण कार्यक्रम आइतबार बर्दघाटमा सम्पन्न भएको छ । नेपाल नगरपालिका संघको आयोजना तथा द एशिया फाउण्डेशन नेपालको सहयोग र रुरल एण्ड अर्वन कन्सल्ट प्रालिको सहजिकरणमा सो कार्यक्रम सम्पन्न भएको हो । बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको…