नेपाल आर्दश माध्यमिक विद्यालयका ३३ जना शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । जिल्लाकाे शिवराज नगरपालिका-१, अवस्थित विद्यालयका शैक्षिक व्यवस्थापकीय तर्फ ३३ जना शिक्षकलाई ल्यापटप वितरण विद्यालयले जनाएकाे छ । नमुना विद्यालय विकास योजना अन्तर्गत रु १ करोड ५० लाखको लागतमा विद्यालयमा भौतिक निर्माण देखि शैक्षिक विकास सम्मको कार्यक्रम सम्पन्न भएको…