चन्द्राैटा(कपिलवस्तु): कपिलवस्तुको शिवराज नगरपालिका-९, बानियाँभारमा जनस्वास्थ्य सेवा केन्द्रको शिलान्यास गरिएको छ । नेकपाका महासचिव नेत्र विक्रम चन्द(विप्लव)ले गृह जिल्लामा मंगलबार भवनको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै विप्लवले कोरोनाको दोस्रो लहरको जोखिम बढ्दै गएपछि संक्रमितको स्वास्थ्यलाई मध्यनजर गर्दै केन्द्र भवनलाई प्राथमिकता दिएकाे उनले बताए । आफू लगायत पार्टीले…