Press "Enter" to skip to content

Posts tagged as “कृष्णनगरमा अक्सिजन सहितकाे आइसाेलेशन तयार”

कृष्णनगरमा अक्सिजन सहितकाे आइसाेलेशन तयार

चन्द्राैटा(कपिलवस्तु): विश्वभरि कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएकाे सबैलाई अवगत नै छ । कहालीलाग्दो परिस्थितिबाट नेपाल लगायत थुप्रै देश पन्छिन सकेकाे छैनन् । यसै भयावह स्थितिमा गुज्ररीरहेकाे बेला देशैभरिका हरेक स्थानीय सरकारले स्थानीयबासीकाे स्वास्थ्यलाई मध्यनजर गरि विभिन्न विकल्पको खाेजिमा छन् त कतिपय तहले धमाधाम आइसाेलेशन बनाएर सञ्चालन प्रक्रिया थालेका…