काठमाडौं, नेपाल: ढीक्कै एमाले र जसपाको साथ ओलीलाई रहेको पत्रलाई आधार बनाएर राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को उपधारा ५ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्तिको तयारी गरीएको छ । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार आव्हान गर्दा ओलीले नेकपा एमालेको १२१ र जनता समाजवादी पार्टीको ३२ सांसदको…