Press "Enter" to skip to content

In Siraha, Nepal A football field turned into a paddy field, News of Nepal

साविकको खेल मैदान हाल आएर धान उब्जनिकोको अड्डा बनेको छ ।

सिरहाको साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४ सररे खोलामा रहेको खुल्ला चौर अर्थात् पर्ती जग्गा करिब ३०० मीटर लम्बाई र २०० मीटर चौडाईको खोला किनारको साविक देखिको पर्ती जग्गालाई स्थानिय युवाहरुले विगतदेखि फुटवल खेल मैदानको रूपमा प्रयोग गर्दै आएको अवस्थामा स्थानियले ट्राकटरले जोतेर खेत बनाएपछि खेलाडीहरू बिचल्लीमा परेको अवस्थामा सम्बन्धित निकाय वडा कार्यालय , जिल्ला भु सँरक्षण कार्यालय र स्थानिय राजनीतिक कार्यकर्ताको मौनता प्रती खेलाडीहरू आक्रोशित भएका छन् ।

Siraha players

बिनाेद मण्डल

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *