Press "Enter" to skip to content

लागू औषध सहित मानिस प्रहरी नियन्त्रणमा, The Horizon Times, News of Nepal

प्रहरीले चेक जाच गर्ने क्रममा लागू औषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

सिराहा जिल्लाको लहान नगरपालिकाकाे वडा नं ३ मा आज बेलुका करिब ७.१५ बजेको समयमा तालुक २ नंबर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय लहानबाट खटि गएको टोलीले सप्तरीको सम्भुनाथ नगरपालिका वडा नं १२ का २० वर्षिय बालकृष्ण शाहलाई चेक जाच गर्ने क्रममा लागू औषध सहित नियन्त्रणमा लिएको हो ।

अभियुक्त शाहको साथबाट नाइत्ट्राभेट २८५ ओटा र नगद ९०००( नौ हजार) रुपैयासहित पक्राऊ गरि थाप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लहानले जनाइएको छ ।

विनोद मण्डल

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *