Press "Enter" to skip to content

नवलपरासी युवालाई नया सन्देश, लागु पदार्थ विरुद्ध मञ्चिय नाटक, The Horizon Times, News of Nepal

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वर्डा नं ४ मा लागू पदार्थ विरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएकाे छ ।
एविसि नेपाल स्ट्राेम फाउन्डेसन सहयाेग तथा सरावल गाउँपालिकाकाे समन्वय एवम् सास्कृति संवाद केन्द्रकाे आयाेजनामा मञ्चिय नाटक सम्पन्न भएकाे हाे ।

drug drama

सास्कृति संवाद केन्द्रका अध्यक्ष आयाेध्या यादवकाे अध्यक्षता तथा सरावल गाउँपालिका वर्डा नं ४ अध्यक्ष छाेटेलाल यादवकाे प्रमुख आतिथ्यता एवम् वर्डा सचिव अशाेक पाण्डेकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा एकता संवाद केन्द्रकाे एस एस टि अध्यक्ष सुबाश गुप्ता , एस एस टि सदस्य सज्जाद खान , अनिल चाैधरी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

सुरेश यादव

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *