Press "Enter" to skip to content

सुन्दर बिहानीको मिठो प्रयास, लागू पदार्थ दुर्ब्यसन विरुद्ध सडक नाटक कार्यक्रम, ABC Nepal: The Horizon Times

लागू पदार्थ दुर्ब्यसन विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको छ । एविसि नेपाल ,स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे समन्वय तथा जय जय किशोरी संवाद केन्द्रकाे अायाेजनामा पाल्हिनन्दन -३ कुश्मामा लागू पदार्थ दुर्ब्यसन विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हाे ।

संवाद केन्द्रकाे एनिमेटर निरमा हरिजनकाे अध्यक्षता तथा संवाद सहयोग समितिका सदस्य माया देवि हरिजनकाे प्रमुख अतिथतामा लागू पदार्थ दुर्ब्यसन विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रम बाेल्दै प्रमुख अतिथि हरिजनले हामी एउटा ग्रामीण क्षेत्रकाे ब्यक्तिकरण बुझि समुदायमा बढदै गरेको लागू पदार्थ सेवन गर्ने र गर्न दिने लाई कार्वाहीकाे दायारामा लगि लागू पदार्थ नियुनयकरण गर्न अावश्क रहेको छ । उहाले समुदायमा भएको विभिन्न रक्सि भठ्ठि र मदिरा पसलमा बिक्रीवितरणमा राेक लागाउनुका साथै जनचेतनामूलक सन्देश ,कार्यक्रम गराई मानिसलाई सचेत गरायनु पर्नेमा जाेड दिएका थिए । र बिशेष गरि हामी सम्पूर्णले अाफ्नाे छाेरा छाेरिलाई अाफै सचेत गराउनुपर्ने र अाफु पनि लागू पदार्थ सेवन नगर्ने बताउनुभएको थियोे ।

drug abuse program abc nepal

साे कार्यक्रममा एविसि नेपालका सुपरभाइजर विष्नु परियार , पत्रकार सुरेश यादव , पत्रकार महेश यादव ,समाजसेवी विशाल हरिजन लगाएले लागु पदार्थ दुर्व्यसन विरुद्ध अा अाफ्नाे भनाईहरु राख्नु भएको थियो ।

सुरज यादव

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *