Press "Enter" to skip to content

महिला निगरानी समिति र बाल संरक्षण समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न, ABC Nepal

महिला निगरानी समिति र बाल संरक्षण समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र एविसि नेपालकाे अायाेजनामा सरावल -३ सरावलमा महिला निगरानी समिति र बाल संरक्षण समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे ।

वडा नम्बर -३ का वडा अध्यक्ष अणेन्द्र नाथ रायकाे अध्यक्षतामा महिला निगरानी समिति र बाल संरक्षण समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएकाे हाे ।

साे कार्यक्रममा प्रशिक्षण गर्दै प्रशिक्षक सुन्नर हरिजनले महिला निगरानी समिति र बाल संरक्षण समितिका पदाधिकारीहरुलाई अाफ्नाे जिम्मेवारी बहन गर्न र काम कर्तव्यकाे राम्रो संग पालना गर्न लगाएतका कुराहरु बताउनुभएको थियो ।

यस्तै कार्यक्रम पाल्हिनन्दन गाउँपालिका सुस्ता गाउँपालिका र सरावल गाउँपालिकाका ९ वटा निगरानी समिति र ९ बालअधिकार समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको एविसि नेपालका सुपरभाइजर राजेश कुमार अार्याले जानकारी दिनुभयो ।

महेश यादव

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *