पश्चिम नवलपरासीमा रुखबाट च्यापिएर एक युवकको मृत्युु भएको छ ।
रामग्राम नगरपालिका वडा नम्बर ४ बैरिहवामा पिपलकाे रुखबाट च्यापिएर एक जना युवकको मृत्यु भएको हाे ।
रामग्राम नगरपालिका वडा नम्बर ७ उजैनिका ४० वर्षीय सुवान अलिकाे पिपलकाे रुख काट्ने क्रममा रुखबाट च्यापिएर मृत्यु भएको हाे ।
अाफ्नै जग्गामा भएको पिपलकाे रुख काट्ने क्रममा रुखबाट च्यापिएर साेमबार दिउँसो ३ बजेतिर युवकको मृत्यु भएको थियो । ती पुरुषको शवकाे पाेष्टमार्टमका लागि जिल्ला अस्पताल पृथ्वीचन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीले जनाएको छ ।
महेश यादव
यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
+1
+1
+1
+1
Be First to Comment