विश्व आत्ममहत्या रोकथाम दिवस (सेप्टेम्बर १०) को अवसरमा रामग्राम नगरपालिका स्वास्थ्य शाखाको आयोजना एवं इन्द्रेणी सामाजिक विकास मञ्च पन्चनगर द्वारा संचालित (सामी परियोजना ) पश्चिम नवलपरासीको सहकार्यमा समुदायमा आत्महत्या रोकथामका लागि किशोर किशोरीलाई एक दिने सचेतना कार्यक्रम रामग्राम १४ अमरौट स्वास्थ्य चौकी मा सम्पन्न भएको छ । रामग्राम नगरपालिका वडा…