प्रतापपुर गाउँ पालिका स्वास्थ्य शाखा को आयोजना र इन्द्रेणी सामाजिक विकास मंच द्वारा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी)र एकीकृत ग्रामीण सामुदायिक स्वास्थ्य परियोजना को सहकार्य मा विश्व मानसिक स्वास्थ्य दिवस 2021को अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । “असमानता हटाउन आवश्यक छ सबै को साथ र योगदान,सुलभ,समान र पहुँच युक्त मानसिक…