Press "Enter" to skip to content

Posts tagged as “World Blood Donation Day”

विश्व रक्तदान दिवसको अवसर पारि बर्दघाटमा रक्तदान कार्यक्रम सम्पन्न

विश्व रक्तदान दिवसको अवसर पारि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाज जिल्ला कार्य समिति नवलपरासी बर्दघाट सुस्ता पश्चिमको आयोजना तथा बर्दघाट रेडक्रस उपशाखाको सहयोगमा सोमबार बर्दघाट ४ बर्दघाट पुरानो चौकी परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । मानव अधिकार तथा शान्ति…