थारु पत्रकार संघ नेपालकाे केन्द्रीय नवाैँ बैठक तथा थारु जनप्रतिनिधिहरुसँग अन्तक्रिर्या कार्यक्रम गरिएको छ । संघकाे बैठकले पाँचौं केन्द्रीय महाधिवेशन आगामी चैत १२ र १३ गते नवलपुरमा गर्ने निर्णय गरेको छ । जिल्लाको बाणगंगा नगरपालिकाकाे चार नम्बर जीतपुरमा शनिबार आयोजित केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको जनाइएको छ । बैठकले…