कपिलवस्तुकाे शिवराज नगरपालिकामा अवस्थित स्वर्गद्वारी आश्रम परिसर सरसफाई कार्यक्रम गरिएको छ । शनिबार लायन्स क्लब अफ शिवराजकाे आयाेजनामा शिवराज नगरपालिकाकाे वडा नं -४ मा रहेकाे स्वर्गद्वारी मन्दिर परिसरभित्र सरसफाई गरिएकाे हाे । बडा दशैँ, छठ पर्व र दिपावलीमा पूजापाठ गर्ने भक्तजन, श्रद्धालु र दर्शनार्थीहरूकाे भीडभाड बढी हुने गरेकाेले चाडपर्वलाई मध्ये…