Press "Enter" to skip to content

Posts tagged as “Poem”

म र मेरी दिदी

अहिले मेरी दिदीमा धेरै परिवर्तन आएको छ रे, पहिले मकैको ढिँडो र गुन्द्रुकले प्राण धान्नु पर्ने मेरी दिदी, अहिले मार्सी चामल नभई भुजा ज्युनार हुँदैन रे ।। पहिले भैँसीको मोहीसङ मकैको ठेट्ना निल्ने मेरी दिदी, अहिले पास्ता, पिजा, बर्गर र मम नभई पेट भरिँदैन रे ।। पहिले दितिको घरमा जाँदा…