Press "Enter" to skip to content

Posts tagged as “Parasi Sewa Samaj”

गरिब तथा विपन्न परिवारहरुलाई परासि सेवा समाजले युएईबाट प्राप्त राहत सामाग्री गाउँपालिका द्धारा बितरण

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकाले गरिव तथा विपन्न परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । साेमबार परासि सेवा समाजले युएईबाट प्राप्त राहत सामाग्री सरावल गाउँपालिकाद्धारा पालिका भित्र रहेका गरिब तथा विपन्न परिवारलाई हस्तान्तरण गरिएको हाे काेराेना महामारीको कारण राेजगारि गुमाएका गरिब तथा विपन्न परिवारहरुलाई सहयोग गर्नका लागि सरावल गाउँपालिकाले परासि सेवा…