Press "Enter" to skip to content

Posts tagged as “Palhni nandan rural municipality”

बाढी प्रभावित तथा गरीब परिवार लाई राहत वितरण , News of Nepal

पाल्हिनन्दन गाउँपालिकामा बाढी प्रभावित तथा गरीब परिवारहरु लाई राहत वितरण गरिएको छ । एविसि नेपाल स्ट्राेम फाउन्डेसनको अार्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे समन्वय तथा लालिगुराश किशोर किशोरी संजालकाे अायाेजनामा बाढि प्रभावित तथा गरिब परिवारजनलाई राहत सामाग्री वितरण गरिएको हाे । संजालका अध्यक्ष विशाल कुमार गाैतमकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष…