Press "Enter" to skip to content

Posts tagged as “No Vaccine No Tax”

‘No Vaccine No Tax’ भन्दै उत्रिए Nawalparasi का युवा

आज स्वतन्त्र युवाहरुको समूह नवलपरासी युवा समाजले विभिन्न मागहरु राख्दै रामग्राम नगर क्षेत्र परिक्रमा गरेको छ । कारोना रोकथाम तथा नियन्त्रणको लागी गरिएको निषेधाज्ञाका कारण करदाताहरु मर्कामा परेको भन्दै ‘नो भ्याक्सिन नो ट्याक्स, यथासक्य छिटो भ्याक्सिनको व्यवस्था गर, लकडाउन अवधिभर कर मिनाह र राहतको व्यवस्था गर’ लगाएतका माग सहित नगरक्षेत्र…