चन्द्रौटामा नेपाल टेलिकमको फाईवर केवल काटिदा टेलिफोन सेवा अवरुद्ध भएको छ । चन्द्रौटामा एन.सि.एलको भेन्डर कम्पनीको लापरवाहीका कारण नेपाल टेलिकमको फाईवर काटिदा बुधबार राती ८ बजे देखि टेलिफोन सेवा अवरुद्ध भएकाे बताइएको छ । बिना सूचना राती ८ बजे फाइवर केवल काटिनुले सेवाग्राहीमा मारमा परेको भन्दै एन.सी.एलको यो काम आपत्तीजनक…