Press "Enter" to skip to content

Posts tagged as “Nepal Politics”

काेराेना कहर गरिबी काे लहर र नेताज्युहरुकाे पद र पैसाकाे लहर

काेराेना अायाे लकडाउन गरायाे ।मानिसकाे स्वस्थ जिवनलाई खराब बनायो ।। नयाँ भेरियन्ट अाए पछि काक्स अनिवार्य लगाउन सिकायाे ।अाउदै गरेको तीन प्रकारको भेरियन्टले बिश्वमा तबाहि मच्चाउने सम्भावना बढायो ।। काेराेना बाट वचन सरकारले विभिन्न स्वास्थ मापदण्ड चलायाे ।भाईरस राेकथाम गर्न लकडाउन बढायो ।। सरकारले लकडाउन गराएर घरमै बस्न सिकायाे ।श्रम…