Press "Enter" to skip to content

Posts tagged as “Minister Khan”

खानेपानीको समस्याप्रति गम्भीर, मन्त्री खान, Nepal News

मदरसा व्यवस्थापन तथा धार्मिक स्थलहरूमा नि:शुल्क खानेपानीको व्यवस्थापनका लागि ज्ञापनपत्र दिइएको छ ।लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खाँ नेपालीसहितको टोलीले खानेपानी मन्त्री अब्दुल खानलाई ज्ञापन पत्र दिएका हुन् । खानेपानीको उचित व्यवस्था नभएका स्थानमा खानेपानी मन्त्रालयले अनुगमन गरि नि:शुल्क खानेपानीको व्यवस्था मिलाउन ज्ञापन पत्र दिइएको उपाध्यक्ष मशहूद…