कपिलवस्तुको चन्द्राैटामा मेगा बैंक नेपाल लिमिटेडकाे नयाँ शाखा विस्तार भएको छ । जिल्लाको शिवराज नगरपालिका-५, चन्द्रौटामा शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको शुभाराम्भ गरिएको छ । स्थानीय पालिका लगायत सम्बन्धित क्षेत्रीलाई टेवा पुर्याउने उद्देश्य सहित ग्राहकहरुकाे सेवालाई मध्यनजर गर्दै शाखा विस्तार गरिएको शाखा प्रबन्धक नारायण पन्थीले बताए । शुभारम्भ भएकाे पहिलाे…