Press "Enter" to skip to content

Posts tagged as “Maghi”

कपिलधाममा चाैथाे बाणगंगा नगर स्तरिया माघी महोत्सव हुने, News of Nepal

थारु जातिले माघ महिनामा मनाउने माघी पर्व नजिकिँदै गर्दा थारु समुदायमा राैनक बढ्दै गएकाे छ । यसै पर्वलाई साे समुदायले विगतका बर्ष झै यस बर्ष पनि हर्ष उल्लासका साथ माउने तयारी गरेकाे छ । यस्तै क्रममा कपिलवस्तुमा पनि थारु समुदायको संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले बाणगंगा नगर स्तरीय माघी…