Press "Enter" to skip to content

Posts tagged as “Madar Baba”

शुक्रबारदेखि सुरु नवलपरासीको मदार बाबा मेला किन ? Nepal News

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं २ महलबारी स्थित आस्थाकाे रुपमा रहेकाे मदार बाबा मेला हिन्दु र मुस्लिमहरु दुबैकाे साझाको केन्द्रको रुपमा विकसित रहेकाे मदार बाबा मेला यस वर्ष माघ २७ गते शुक्रबारदेखि सुरु हुने भएकाे छ । मदार बाबा मेलाकाे तयारी अन्तिम चरणमा पुगेकाे आयाेजक कमिटीले जनाएकाे छ ।…