सार्बजनिक सडकमा पान, गुट्खा, चुरोटका ठुटा, प्लास्टिका टुक्रा, फोहर बस्तुहरु फालिदिउ न, कसैले सोधे भने,सरि भनि दिउ न l सार्बजनिक चोक अनि गल्लीहरुमा, जमघट अनि हो हल्ला गरिदिउ न, मध्यरातमा लाउड स्पिकर बजाएर, नाचगान पनि गरिदिउन, कसैले सोधे भने, जन्म दिवस हो भनि दिउ न l पैसा तिरी अर्काको बारी,…