Press "Enter" to skip to content

Posts tagged as “Khichadi”

कपिलवस्तुमा माघी महोत्सवकाे तयारी, News of Nepal

थारु समुदायमा हर्षउल्लासका साथ मनाइने माघी पर्वलाई भव्य रुपमा मनाउने गरि कपिलवस्तुमा माघी (खिचडी) महाेत्सवकाे तयारी भइरहेको छ । थारु समुदायको संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले विगतका जस्तै यस बर्ष पनि शिवराज, बुद्धभुमि र बाणगंगा नगरपालिकामा माघी महोत्सव हुने तयारी भइरहेको थारु कल्याणकारीणी सभा कपिलवस्तुले जनाएको छ । माघ…