Press "Enter" to skip to content

Posts tagged as “kamana sewa bikash bank”

कामना सेवा बैंकद्वारा सामाजिक उत्तरदायित्व मार्फत युराे फिल्टर हस्तान्तरण, News of Nepal

कामना सेवा विकास बैंक लिमिटेडले १५औँ वार्षिक उत्सवकाे अवसर पारेर विभिन्न कार्यक्रम गरि मनाउँदै आएकाे छ । देशै भरीका विभिन्न १३० शाखा मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमकाे आयाेजना गर्दै आएकाे बैंकले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कपिलवस्तुको शिवराज-५ अवस्थित बैंकको चन्द्राैटा शाखाकाे आयाेजनामा वडा प्रहरी कार्यालय चन्द्राैटालाई बुधबार…