थारु समुदायकाे एकदमै लाेकप्रिय हस्तकला सामाग्री हाे ढकिया । ढकियासँगै पछिल्लो समय साे समुदायले विगतमा प्रयाेग गर्दै आएका त्यस्ता थुप्रै सामाग्री लाेप हुँदै गइरहेको छ । नकारात्मक चालचलनलाई त्याग्दै समाजमा सकारात्मक प्रभाव पर्ने खालकाे हस्तकला लगायतका रीतिरिवाज तथा संस्कार अनुसरण गर्नु आजकाे आवश्यकता हाे । यसलाई युवा पुस्ताले जिम्मेवारीका साथ…