Press "Enter" to skip to content

Posts tagged as “Farming”

खेतबारीमा व्यस्त दैनिकी , News of Nepal

घामकाे झुल्काे ननिस्कदैँ उठ्छन् । अनि चिया खाजासँगै खेतबारीमा व्यस्त हुन्छ आजभोलि अमिन माेहम्मद मुसलमानकाे दैनिकी । यस्तै कार्यमा दिनचर्या बित्दै उनकाे ३ बर्षे यात्रा चल्दैछ । बिहान र साझाकाे फुर्सतिलाे समय खेतीपातीमा हाेमिन्छन्, त्यसपछि दिउसो भेटनरी व्यापार गर्नमा बेस्ट देखिन्छन् उनी । प्रतिदिन प्रायः मुसलमानकाे परिवारले खेतबारीमा सघाउने गर्छन्…