पश्चिम नवलपरासीको सुस्ता गाउपालिकामा एबिसि नेपाल , स्ट्राेम फाउन्डेसनकाे सहयोग र सुस्ता गाउँपालिकाकाे सहकार्य तथा सवांद किशोर किशोरी सञ्जालकाे अायाेजनामा बालविवाह बिरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको छ। सञ्जालकी अध्यक्ष रिमा काेहारकाे अध्यक्षाता तथा सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयकाे प्रमुख अतिथतामाबालविवाह बिरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा…