लुम्बिनी प्रदेशकै पुर्वी जिल्लाको रुपमा चिनिने नवलपरासी पश्चिमलाई समृद्ध जिल्लाको रुपमा विकास गर्न विभिन्न योजनाहरु अगाडी सारिएको सघिंय सासंद देवेन्द्रराज कण्डेलले बताउनुभएको छ । आइतबार पश्चिम नवलपरासीको सरावल २ जावामा नवनिर्मित सभाहलको बहुउद्धेश्यिय सभाहल समुद्घाटन गर्दै पुर्व गृहराज्यमन्त्री समेत रहनुभएका सासंद कण्डेलले आधुनिक सुविधासहितको यस सभाहलमा विभिन्न कार्यक्रम, सभा, गोष्ठी…