पश्चिम नवलपरासीको बर्दघाटमा सवारी दुर्घटनामा परि एक जना गम्भिर घाइते भएका छन । पुर्व पश्चिमी राजमार्ग अन्तरगत पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लु ५५ प ८१४६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको प्रदेश ०१ -०२-००१ ख ८४७५ नम्बरको मालबाहक ट्रकले ठक्कर दिदा मोटरसाइकल चालक सरावल गाउँपालिका वडा नम्बर -६ बस्ने …