Press "Enter" to skip to content

The Horizon Times

भलबारी जेसीजद्वारा पुजि बजारमा प्रभाव बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

भलबारी जेसीजको आयोजना स्मार्ट इन्भेस्टर ग्रुप बुटवल र नेपाल पुजिबजार लगानीकर्ता संघको सहयोगमा आज पुँजी बजारमा काका भनेर चिनिने केशब कोइराला संग आर्थिक र राजनीतिक बाताबरणको पुजि बजारमा प्रभाव बिषयमा अन्तरक्रिया सम्पन्न भएको छ । बुटवल क्षेत्रका सक्रिय सेयर लगानीकर्ताको उपस्थिति रहेको कार्यक्रममा पुजिबजारका समसामयीक बिषयमा छलफल भएको थियोे ।…

WP Popup