Press "Enter" to skip to content

Posts tagged as “Manimukunda”

मनिमुकुदंले जीत पाएको हो की लडेको हो? News of Nepal

कपिलवस्तुको चन्द्रौटामा आयोजित भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द क्लबले जित हाँसिल गरेकाे छ । उक्त भलिबल प्रतियोगिता असाेज १ गते सञ्चालन भएकाे थियाे । बुधबार भएको फाईनलमा पुरुष तर्फ गलकोट बाग्लुङ र मणिमुकुन्द क्लव बिच प्रतिस्पर्धा भएको थियो । खेलको अन्तिम समयमा विवाद भएपछि गलकोटले मैदान छाडेको थियो । रेफ्रिको निर्णय…