Press "Enter" to skip to content

Posts tagged as “Breaking News Nepal”

ABC Nepal द्वारा आमाबाबु र सरोकारवालाहरुसँग लागुपदार्थको दुर्व्यसनको बिरूद्ध शक्तिशाली अन्तरक्रिया

लागू पदार्थ दुर्ब्यसन विरुद्ध अभिभावक र सराेकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एविसि नेपाल ,स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे समन्वय तथा संवाद किशोर किशोरी सञ्जालकाे अायाेजनामा पाल्हिनन्दन -४ लाेहराैलिकाे जनता माध्यमिक बिद्यालयमा लागू पदार्थ दुर्ब्यसन विरुद्ध अभिभावक र सराेकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे  ।…